धेरै भयो तिम्रो यादहरुलाई शब्द शब्दमा खेलाईरहेको अब विस्तारै वाक्यमा खेलाउन सकूँ ताकि तिम्रा यादहरु विस्तारै प्याराग्राफमा परिवर्तन होउन् र पेजमा जाउन् र अन्त्यमा किताव बनोस् र म कहिल्यै पढ्न सक्ने र याद गर्न सक्ने नहोस्
।

"जिवन एक लडाई हो जहा लडाईको प्रकृति यहि र यस्तै किसिमको हुन्छ भन्ने कुनै पनि निश्चय हुदैन"
0 Comments