सम्बन्ध गाठो कि पासो








सम्झना ए सम्झना कता हराएकी बोल्दा बोल्दै बिचैमा आसु सुक्क सुक्न गर्न पो थालि छे ए फेरी तिम्रो उहि रोग सुरु भयो है कति सम्झाउनु तिमिलाई तिम्रो नाम सम्झना भन्दैमा म  सधै भरी तिमीलाई सम्झाउन तिम्रो गोठालो बसेको हुम र भन्दै थियो फोन काटिगयो उताबाट । ह्या कत्ति फोन काट्छे यो मान्छे भन्दै थियो फोन आयो "एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा " रिङ्गटोन पनि यहि गितको थियो स्वा.गायक नारायण गोपालको । उठाउदिन जाँठी जति भने पनि सम्झिने हैन एक पटक त सम्झाई हेरु भनेर फोन उठायो गैरेले । हेलो भन्दै फोन उठायो गैरेले उताबाट केहि जवाफ आएन फेरी उसै गरी गैरेले दोहारायो हेलो नरोउन होउ कति रुन्छौ आसुको खानी छ कि के हो तिम्रो आखाँमा बरु बेच्न लैजान्छु बजारमा यहि बिक्री गरेर मेरो गरिबीको छाला उतारु की महोदय भन्दै जिस्कायो बल्ल बोली मेरो ..।  के मेरो तिमीलाई चित्त दुख्यो की के हो ? भन्दै प्रश्न गर्यो गैरेले सम्झानालाई ..। फेरी उ चुपचाप बसी अनि बिस्तारै बोली मेरो र तिम्रो के भनेकी थिई फेरी रुन सुरु गरी हाली गैरेलाई यो समय चाहि अति नै रिस उठेछ कि कसो ह्या मुजी म केही भन्दिन एक पटक भुईमा फोन  पछार्यो फेरी हतार हतार रिस मै फोन टिप्न गयो र फोन हातमा टिपेर यता उति हेर्यो र लामाो  लामो सास फेर्दै भन्यो झन्न फोन चाहि केहि भएन छ । उताबाट सम्झना रुन्चे स्वरमा भन्न लागि फुटाउनु मोबाईल मात्र किन मलाई पनि त्यसै गरी फुटाउनु आन्नद हुन्छ कति सबैको बोझ भएर बस्नु ? फेरी गैरै उसै गरी मु.......भनेको सुन्दैमा फोन राख  




0 Comments

"Education: The Most Powerful Weapon for Change"

"Education is more than just acquiring knowledge; it’s a powerful tool that can shape our future. It opens doors, empowers individuals, and drives positive change in the world. With education, we hold the key to unlocking potential and creating a brighter, more equitable society."